मेस्सी बार्सिलोनामै

काठमाडौं । लियोनल मेस्सीले बार्सिलोनामै रहने भएका छन् । ३४ वर्षीय मेस्सीले सन् २ हजार २६ सम्म बार्सिलोनामै बस्ने गरी नयाँ सम्झौता गर्ने भएका हुन् । नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भइसकेको बताइएको छ । सम्झौतामा उनको तलब पहिले पाइरहेको भन्दा ५० प्रतिशतले घट्ने जनाइएको छ । कोभिडका कारण आर्थिक समस्यामा रहेको … Continue reading मेस्सी बार्सिलोनामै